बाढी प्रभावित बालबालिकाको फोटो-भिडियो सार्वजनिक नगर्न बाल अधिकार परिषद्को अपिल
काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ। परिषद्ले २०८३...