टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने क्रममा भदौ महिनामा मात्रै ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी-फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रसम्म...