वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार...