फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
काँक्रेविहार (सुर्खेत) ।सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा...