वर्षाका कारण काठमाडौँको फोहोर बिसर्जन प्रभावित, केही समय घरबाहिर ननिकाल्न महानगरको आग्रह
काठमाडौँ। निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ। सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनमा अवरोध आएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।...