चिरिबाबुलाई आशिका तामाङको जवाफ- ‘मैले तपाईँसँग माफी मागेकै छैन’
काठमाडौँ । फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग चर्काचर्की भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्। शुक्रबार सिँहदरबारमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका...