फोहोर मैला व्यवस्थापनमा नयाँ युग: स्रोतबाटै वर्गीकरण र प्रशोधन अनिवार्य हुने
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गर्ने र यसलाई आर्थिक रूपमा दिगो बनाउने सरकारी योजना रहेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा फोहोर मैला व्यवस्थापन...