‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक, नेपालको बहुआयामिक तथ्यांक एकै प्रकाशनमा
काठमाडौँ । फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल)ले आफ्नो प्रमुख वार्षिक प्रकाशन ‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक गरेको छ। यो प्रकाशनको ११औँ संस्करण हो, जसले नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक तथा...