जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि नि:शुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति अघि सारेको छ। आज सार्वजनिक गरेको घोषणापत्रमा फ्री...