आठ क्रिकेट रंगशाला निर्माणको तयारी, एनपीएलका फ्रेन्चाइज मालिकसँग खेलकुद मन्त्रीले छलफल गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने सरकारी योजनाबारे शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अघि बढाउने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री...