एनपिएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेलको फ्रेन्चाइज टोलीसँग छलफल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) लाई होम एण्ड अवेमा गर्नका लागि आवश्यक पक्षबारे फ्रेन्चाइज टोलीसँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद...