पुष्पखेतीको अवस्था बुझ्न कृषि मन्त्री चौधरी थलीस्थित फ्लावर फार्ममा
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज थलीस्थित फ्लावर फार्मको स्थलगत अवलोकन गरेकी छन् । अवलोकनका क्रममा मन्त्री चौधरीले गुलाबसहित विभिन्न प्रजातिका फूलको उत्पादन, पुष्पखेतीको विद्यमान अवस्था...