मौसम : बंगालको खाडीबाट आउने सामुद्रिक आँधीले नेपालमा पनि प्रभाव पार्ने, सतर्क रहन आग्रह
काठमाडौँ । बंगालको खाडी नजिकैबाट आउने आँधीले नेपालमा पनि प्रभाव पार्ने भएकोले सतर्क रहने आग्रह गरिएको छ । केही दिन अघि अरब सागरमा बनेको ताउ–ते सामुद्रिक आँधीको प्रभाव सकिन नपाउँदै...