बजारको तह तथा मूल्य निर्धारण सम्बन्धी मापदण्डबारे छलफल
काठमाडौँ । बजारको तह र मूल्य निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले मङ्गलवार...