चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन तिब्र, झन्डै पाँच दर्जन कर्मचारी परिचालन
काठमाडौँ । चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तिब्र पारेको छ । कृत्रिम अभाव हुन नदिई उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन...