१८ कार्तिक २०७९, शुक्रबार
चीनले आफ्नो बजार सार्वजनिक गर्ने
काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका छन् । पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत...