मंगलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्रको भाडा तिर्न बजेट अभाव
म्याग्दी । बेनी नगरपालिका–७ मंगलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मंगलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट...