वैदेशिक सहायता बजेट प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली र सरकारी कोषमार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको...