प्रधानमन्त्रीद्वारा गुरुकुलका बटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै जेठो विद्यालय मानिएको मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल)का बटुकको स्वास्थ्योपचारका लागि रु पाँच लाखको अक्षयकोष घोषणा गरेका छन्। आज मटिहानीमा गुरुकुल...