सात वर्षदेखि अलपत्र बाजुराका दुई पुलको ठेक्का रद्द, निर्माण अघि बढाउने तयारी
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाजुरामा करिब सात वर्षदेखि अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाउने प्रक्रिया थालिएको जानकारी दिएका छन्। मन्त्री लम्सालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत...