बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–२, रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको छ। बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको...