नेपाली सेनाद्वारा बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न
बाजुरा । सुदूरपश्चिमको बाजुरा जिल्लामा अवस्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ। समुद्री सतहबाट करिब ४,२२० मिटर उचाइमा रहेको मल्लागिरी पर्वतमा...