राति कार्यालय बन्द भएपछि बत्ती र उपकरण बन्द गर्न सरकारी निकायलाई ऊर्जा मन्त्रीको आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यालय समयपछि अनावश्यक रूपमा बलिरहने बत्ती तथा सञ्चालनमा नरहेका विद्युतीय उपकरण बन्द गर्न सरकारी निकायलाई आग्रह गरेका छन्। विद्युत्को माग बढिरहेका बेला...