ग्यासमा सांसद भण्डारीको आक्रोश- ‘सक्नुहुन्न भने राजीनामा दिने, सक्षम मान्छेले चलाउँछन्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदनकुमार भण्डारीले बजारमा ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको कार्यसम्पादनमाथि कडा प्रश्न उठाएका छन्।...