एक सिडिओसहित दुई उपसचिवको सरुवा, गृहको सूचना अधिकारीमा आचार्य
काठमाडौँ । एक जना प्रमुख जिल्ला अधिकारीसहित दुई उपसचिवको सरुवा गरिएको छ। गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीलाई मन्त्रालयमा फिर्ता बोलाउँदै मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव रवीन्द्र...