एक दशकको कृषि-पशुपन्छी अनुदान छानबिन गर्न सहसचिव दाहालको नेतृत्वमा कार्यदल गठन
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । मन्त्री चौधरीले आर्थिक...