सडक डिभिजन प्रमुख शर्माले भने : ‘रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँ’
काठमाडौँ । रसुवा बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुगेपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङ जिल्लाका सदरमुकामलाई वैकल्पिक मार्गमार्फत सडक सञ्जालमा जोडिएको छ ।...