इजिप्ट र पाकिस्तानका विदेशमन्त्रीबीच द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल
इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । सो क्रममा उनीहरूले पछिल्लो क्षेत्रीय विकासक्रम, तनाव न्यूनीकरणका प्रयास र...