निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासद्वारा नेपाली जनतालाई बधाइ
काठमाडौँ । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएकोमा काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली जनतालाई बधाइ दिएको छ। अमेरिकी दूतावासले सार्वजनिक सन्देशमार्फत निर्वाचन सम्पन्न गरेकोमा नेपाली नागरिकलाई बधाइ दिएको उल्लेख गरेको...