बुद्ध एयरले पोखरा विमानस्थलबाट बनारसमा सिधा उडान गर्ने
काठमाडौँ । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषण कम्पनीले सोमबार...