पर्वतमा भिरबाट खसेका व्यक्तिको शव १३० मिटर तलबाट उद्धार
काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइड क्षेत्रको भिरबाट खसेका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार बागलुङ नगरपालिका-१४ नारायणस्थान स्थायी घर भई...