बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारी...