१५ फाल्गुन २०८२, शुक्रबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि क्यानले २० खेलाडी बोलायो बन्द प्रशिक्षणमा
काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानी...