५२ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, असारमा गोष्ठी-सेमिनारमा रोक
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३-०८४ को बजेट तथा कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र उत्तरदायी बनाउन ५२ बुँदे कार्यान्वयन मार्गदर्शन लागू गरेको छ। मार्गदर्शनले वित्तीय अनुशासन, पारदर्शिता...