बन्ध्याकरण शिविरमा ८१ हजारको अनियमितता, नर्सिङ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बन्ध्याकरण शिविरमा अनियमितता गरेको आरोपमा नर्सिङ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्सिङ अधिकृत (छैठौं) कल्पना पौडेलविरुद्ध भ्रष्टाचार...