करदाता प्रोत्साहन उपहार: असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा
काठमाडौँ । सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । शुक्रवार आन्तरिक राजस्व विभागले एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत १५ जना...