२८ कार्तिक २०८२, शुक्रबार
अख्तियार कार्यालय बर्दिबासमा करिब चार हजार उजुरी दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८...