पार्टी हित विपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पदमुक्त गर्न काँग्रेस बैठकमा माग
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा आबद्ध भई पार्टीको नीति र हित विपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि अनुशासनको कारबाही अघि बढाउन माग गरेका छन् ।...