दुई सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय तथा मातहत कार्यरत दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव प्रदीपकुमार...