बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
काठमाडौँ । सप्तरीको बलान बिहुल गाउँपालिका-४ स्थित बलान खोलाबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको...