कार्यालय समयमा कर्मचारी अनुपस्थित देखिएपछि स्पष्टीकरण देखी निलम्बन गर्ने सम्मको चेतावनी
काठमाडौँ । सप्तरीको बलान बिहुल गाउँपालिकामा कार्यालय समयमा कर्मचारी अनुपस्थित रहने गुनासोपछि स्थानीय तहले छड्के अनुगमन कडाइ गरेको छ। गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा गरिएको अनुगमनका क्रममा उल्लेख्य संख्यामा कर्मचारी...