ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति...