नदी किनारका बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति
काठमाडौँ । सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने क्रममा बल प्रयोग नगरिने स्पष्ट पारेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने नीति अनुरूप प्रक्रिया अघि बढाइने...