सिरियाली विद्रोहीहरूद्वारा संक्रमणकालीन सरकारका प्रमुख नियुक्त
दमास्कस । सिरियामा राष्ट्रपति बशर अल-असदलाई अपदस्थ गरी अहिले सत्तामा रहेका विद्रोहीहरूले मंगलबार मार्च १ सम्म देश चलाउनका लागि संक्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् । “सामान्य कमान्डले हामीलाई मार्च...