महानगरलाई ९ करोड कर नतिर्ने अन्सारी मेयर उम्मेदवार
काठमाडौं । वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेशन मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् । बक्यौता कर...