झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी...