बस्तु विनिमय बजारको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा
काठमाडौँ । वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) को कम्पनी स्थापनाको लाइसेन्सको लागि ४ वटा आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड...