‘बीआरटी मोडल कार्यान्वयन गर्न नयाँ यातायात ऐन ल्याउने तयारीमा छौँ’ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बस र्यापिड ट्रान्जिट (बीआरटी) मोडल कार्यान्वयन गर्न यातायातसम्बन्धी नयाँ ऐन निर्माणको तयारी भइरहेको बताएका छन्। सिंहदरबारमा शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको...