निजामती अस्पतालमा अब हरेक आइतवार कर्मचारी र परिवारका लागि विशेष ओपिडी
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गरी प्रत्येक आइतवार विशेष बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्ने भएको छ। अस्पतालले भदौ ७ गतेदेखि हरेक आइतवार बिहान ९...