सुदूरपश्चिममा काँग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक बहिष्कार गरे पनि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अघि बढाइएको छ। आज बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल सुरु...